Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर गरेर राजनीतिक स्थायित्व र संविधानमा देखिएको आवश्यक संशोधनका लागि नेकपा एमालेसँग सहमति गरिएको बताएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्व र संविधानमा देखिएको आवश्यक संशोधनका लागि एमालेसँग सहमति गरिएको बताएका हुन् । ‘संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर…