समाचार Archives | Page 1995 of 8270 | Khabarhub Khabarhub

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

कास्की– गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्ट्स संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्ट्स प्रालिले  पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रतियोगितामा एक…