Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार विसं २०७७ पुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो । प्रारम्भिक चरणको काम सुरु भएको भवन निर्माण दुई वर्षदेखि रोकिएको मङ्गला गाउँपालिका–५ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले बताए । 'निर्माण…