Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी