समाचार « Khabarhub

रास्वपाको चुनावी वाचा : ५ वर्षमा ५ लाखलाई रोजगारी, भ्रष्टाचारमा शून्य सहनशीलता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचा पत्रमा भ्रष्टाचारलाई पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार कर्णालीको सुर्खेतबाट सार्वजनिक वाचा पत्रको बुँदा नम्बर ५ मा कुनै पनि प्रकारको भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने जनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाइने पनि रास्वपाले जनाएको छ। पार्टीले सरकारी कर्मचारीहरूको सम्पत्ति विवरणलाई…