Live on
Your Voice, Your Power
धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री फेर्न त्यहाँस्थित संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई निर्देशन दिए । उनको निर्देशनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले मन्त्री तथा राज्यमन्त्री परिवर्तनको तयारीसमेत गरे। तर उनै ओलीले आफ्नै निर्णयबाट अन्तिम समयमा 'यु टर्न' हुने निर्णय गरेपछि मन्त्री हुन तम्तयार सांसदहरू जिल्लिएका छन्।…