Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उठाएको विषयमा छलफल चरिरहेको बताइएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको…