समाचार Archives | Page 2080 of 8273 | Khabarhub Khabarhub

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता

काठमाडौँ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि बेलायतका  राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।  रक्षामन्त्री खड्काले दुई देशबीच  सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत…