Live on
Your Voice, Your Power
नयाँदिल्ली – भारत र पाकिस्तानबीच जारी सैन्य तनाव बढ्न थालेपछि धर्मशालामा बिहीबार राति खेलिँदै गरेको पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको छ। बिहीबार राति ९स्२९ बजे मैदानका फ्लडलाइट बन्द गरिएको छ । त्यसपछि खेलाडी र दर्शकहरूलाई मैदानबाट बाहिर निकालिएको छ। खेल भइरहँदा भारतको पञ्जाबस्थित पठानकोट एयर बेसमा ड्रोन आक्रमण भएको छ । पाकिस्तानबाट ड्रोन…