Live on
Your Voice, Your Power
काठमाडौं- लघुवित्तपीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार आन्दोलनको १ महिना १० दिन अर्थात् ४० पूरा भएको छ । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी