समाचार « Khabarhub

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५ दोस्रो पटक प्रयोग हुँदा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरसहित उपधारा ५ बमोजिम नयाँ सरकारमा दाबी गरेका कार्कीलाई आफ्नो समर्थन रहेको जसपा सांसद निर्मला लिम्बूले खबरहबलाई…