Live on
Your Voice, Your Power
काठमाडौं– पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले ग्राण्डी इनटरनेशनल हस्पिटलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा पद्मराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे बताएका थिए । डा. पन्तले महिलाहरूको पाठेघरको परिक्षण गर्दा १ सय…