Live on
Your Voice, Your Power
काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रत्येक शुक्रबार लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् । धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागूऔषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागूऔषध समाजका लागि घातक रहेको…