समाचार « Khabarhub

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ व्यवहार गरिएको आरोप लगाएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा आफूमाथि सुन तस्करझैँ चेकिङ गरिएको बताए । उनले विमानस्थलमा आफूलाई चेकिङ गरेर हैरान पारेको उल्लेख गरे । उनले माथिको आदेश भन्दै विमानस्थलमा आफूलाई हेपिएको पनि आरोप…