Live on
Your Voice, Your Power
काठमाडौ- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यही सोमबार बर्खास्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा कडा बनाइएको छ । खड्काको सुरक्षाका लागि सरकारले थप सुरक्षाकर्मी खटाएको हो । घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकस्तरमा सडकमा आन्दोलन बढेपछि सम्भावित जोखिम हुन नदिन खड्काका लागि सुरक्षा बढाइएको हो । मन्त्री खड्काका लागि अगुवा गाडीसहित…