समाचार « Khabarhub

सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले बनायो छानबिन समिति

काठमाडौं– काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा सोमबार भएको आगलागीको घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ । यस अघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो । गृहले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत्…