समाचार « Khabarhub

नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि

पर्सा– वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  अस्पतालले दक्ष चिकित्सकको निगरानीमा  एमआरआई, सिटिस्क्यान, डाइलासिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा सुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो ।  गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार…