समाचार « Khabarhub

ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘

तेह्रथुम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् । मङ्गलबार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास र त्यहीँ निर्मित ह्वाकू बगाले शहीद पार्क उद्घाटन गरेका हुन् । माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार…