समाचार « Khabarhub

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र साँगुरिँदै

लुम्बिनी– मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढी साँगुरिएको छ । विसं २०५३ मा तीन हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको आयोजनाले अहिले एक हजार पाँच सय हेक्टर जमिनमा मात्रै सिँचाइ पुर्‍याइरहेको छ । तीस वर्ष पुरानो संरचना जीर्ण हुनुका साथै पानी चुहावटको समस्या देखिन थालेपछि आयोजनाको क्षेत्र साँगुरिँदै गएको मर्चवार लिफ्ट…