समाचार Archives | Page 2425 of 8335 | Khabarhub Khabarhub

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक 

लहान– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सिरहाको लहानस्थित एक कार्यक्रममा उनले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने बताएका हुन् ।  'हामीले चुरेको रिचार्ज नगर्ने हो भने एकाध वर्षमा तराई क्षेत्र मरुभूमि बन्न सक्ने खतरा छ, तर कसरी…