Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल)का कारण देखिएको अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । कांग्रेस कपिलवस्तुले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य साउदले राजनीतिक अस्थिरताको चक्र तोड्ने उपाय संविधान संशोधन भएको बताए । ‘संविधानमा…