Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतमा ललिता निवास प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको हो । पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन् । बहस सकिएसँगै आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश आउने अपेक्षा गरिएको छ…