समाचार Archives | Page 2494 of 8535 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६५ अङ्कले घटेको छ । योसँगै सूचक १९६०.७२ को विन्दुमा  झर्‍याे । सेसन अवधिमा ८ कम्पनीको २०१ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको थियो । २ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ…