Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सामा बयान सकिएपछि बुधबार काठमाडौं हुँदै पोखरा लगिएको छ। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनले यसबीचमा कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सासहित पाँच जिल्लामा बयान दिइसकेका छन् । गितेन्द्रबाबु राई (जीबी) समेत सञ्चालक रहेका सूर्यदर्शन सहकारी,…