समाचार Archives | Page 2533 of 8547 | Khabarhub Khabarhub

‘सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका’  

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखिन् । उपप्रमुख डङ्गोलले भनिन, 'जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न,…