समाचार « Khabarhub

विराटनगरमा आयोजित शेखर पक्षको गुट भेलाप्रति गगनको थापा आपत्ति

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता डा. शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय पालिका सभापतिको भेलाप्रति आपत्ति जनाएका छन् । कांग्रेसको कोशी प्रदेश कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको पहिलो प्रदेश सम्मेलनको उद्घाटन समारोहमा उनले कोइराला पक्षले विराटनगरमै आयोजना गरेको भेलाप्रति आपत्ति जनाएका हुन् । कोशी प्रदेश सम्मेलनको पूर्वसन्ध्यामा कोइराला समूहले मंसिर १८…