समाचार « Khabarhub

प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव : दुईतिहाइ पाउनु भयो, अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जानुस्

काठमाडौं- पछिल्लो समय देशका राजमार्गहरूको दूरावस्थाले सर्वसाधरणले भोग्नुपरेको सास्ती बर्णन गरेर साध्य छैन । काठमाडौंदेखि पृथ्वी राजमार्ग हुँदै मुग्लिन-नारायणगढ सडक छिचोल्दा ज्यान जोगिए भाग्यमानी हुने अवस्था छ । उता नारायणगढदेखि नवलरासी हुँदै दाउन्नेसम्मको सडकको हालत वर्णन गरेर साध्य छैन । खासगरी नेताहरूले कहिल्यै यात्रा नगर्ने यी सडककले दिएका सास्तीले सर्वसाधारणलाई रुवाएको छ । काठमाडौंबाट निस्किएको…