Live on
Your Voice, Your Power
धनगढी– कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउन्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्। मल्ले चलाएको से.१ स.३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडी प्रहरीले फेला पारेको हो। काठ र अटोसहित मल्ललाई नियन्त्रणमा लिई कारबाहीका…