Live on
Your Voice, Your Power
चितवन- गत शुक्रबार बिहान पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधि प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न सुझाव दिएको छ । घटनाको अध्ययन गर्न बुधबार चितवन पुगेको गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सरोकारवालाहरूले नयाँ प्रविधिबाट बेपत्ता यात्रु र बसको खोजी गर्न सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित सुझाव सङ्कलनका क्रममा उनीहरूले…