समाचार « Khabarhub

आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठूलो कुरा नभएको बताएका छन् । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा हुनुपर्ने बताए । सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको…