समाचार « Khabarhub

दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन

दोलखा- जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०/८१ को १२ महिनामा ६४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले बताए । कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उलङ्घन  गर्ने…