समाचार « Khabarhub

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने, ‘सबैमा सम्मान, धन्यवाद’ 

काठमाडौं– नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले प्रधानमन्त्री नियुक्त भएपछि फेसबुकमा लेखेका छन् । ‘सबैमा सम्मान । सबैलाई धन्यवाद ’ उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार नै ओली प्रधानमन्त्रीमा   नियुक्त  भएका हुन् ।…