समाचार « Khabarhub

बाढीभित्र बल्खु ! (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित बागमती किनारमा पर्ने बल्खुको तटीय क्षेत्र बाढीमा डुबेको छ । बल्खु तरकारी बजारदेखि नदी किनार नजिकै रहेका भवन तथा संरचना समेत बाढीको चपेटामा परेको हो । शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ । बल्खुभन्दा केही माथि काठमाडौं उपत्यकाका प्रमुख दुई नदी…