Live on
Your Voice, Your Power
लुम्बिनी- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले तीन हजार १३३…