समाचार « Khabarhub

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ। बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाएपछि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। डिभिजन प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारबाट तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी…