Live on
Your Voice, Your Power
काठमाडौँ — गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मंगलबारदेखि लागु हुने गरी केसीलाई बर्खास्त गरिएको हो ।प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐनविपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउनगृह मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।…