Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी महाधिवेशनमा पार्टी सभापति बदल्नुपर्ने र शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताएका छन् । ४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गुरुङले अहिले नै पार्टी सभापति परिवर्तन गर्नुपर्छ भन्नेमा आफू नरहेपनि आगामी महाधिवेशनमा कोइरालालाई सभापति बनाउनुपर्ने बताएका हुन् । कानुनमन्त्री समेत रहेका गुरुङले उच्च…