समाचार Archives | Page 2734 of 8522 | Khabarhub Khabarhub

‘पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ’ 

जनकपुरधाम– मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा देखिएको पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्र्डभिजन इन्टरनेशनलको आयोजना तथा प्रदेश सरकारको समन्वयमा आयोजित पोषणसम्बन्धी राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले कुनै एक तहका सरकारको पहलले मात्रै मधेस प्रदेशमा रहेको पोषणसम्बन्धी समस्या…