समाचार « Khabarhub

सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद

रौतहट- सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाइनिज लाइटर बरामद गरेको छ। सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका  १२ स्थित पूर्व पश्चिम राजमार्गमा वीरगन्जबाट जनकपुर तर्फ गइरहेको प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गए राती चेकजाँच गर्दा मेड इन चाइना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो। सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी…