समाचार « Khabarhub

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि…

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को अनुमतिबिना इटाली पुगेपछि विवाद सुरु भएको छ।  मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद सुरु भएको हो ।  लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद सुरु भएको हो । निगमको वाइडबडी…