Live on
Your Voice, Your Power
खार्तुम- अफ्रिकी मुलुक सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा परी १६ जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स आरएसएफबीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो । पेशागत वकिलहरूको सङ्गठनले सडक र नागरिकका घरमा गोलीबारी भएको जनाउँदै…