समाचार Archives | Page 2777 of 8546 | Khabarhub Khabarhub

चोरीका घटनामा अधिकांश युवाको संलग्नता रहेको तथ्यांक

जनकपुरधाम– खुला सीमाना, लागूऔषध दुर्व्यसनी र बेरोजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आर्थीक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका…