समाचार Archives | Page 2779 of 8546 | Khabarhub Khabarhub

सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ : नेता कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताए । “लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई…