Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने कार्यक्रम छ । यस्तै अध्यक्ष नेपालले वर्तमान परिस्थिति र सचिवालय सदस्यहरूको कार्यभारको एजेण्डामा विचार राख्ने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा सङ्गठन…