Live on
Your Voice, Your Power
काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने काम शुरु गरेको छ । भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम शुरु गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले बताइन् । उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र…