समाचार Archives | Page 2785 of 8547 | Khabarhub Khabarhub

नेपाली सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध रुपमा नेपाली सेनाको संख्या घटाउने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा केही स्वघोषित बुद्धिजीवी…