समाचार Archives | Page 2795 of 8549 | Khabarhub Khabarhub

कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी कार्यालयमा बुझाइने

काठमाडौं– नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी केन्द्रीय कार्यालयमा बुझाइने भएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइन लागेको हो ।  केन्द्रीय कार्यसमितिको बैठकअघि प्रतिवेदन बुझाउन लागिएको छ । पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता गराउने कार्य भइरहेको छ ।  कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले…