Live on
Your Voice, Your Power
सुदूरपश्चिम– अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी-डडेलधुरा (भीमदत्त) , डडेलुधरा -दिपायल (केआईसिंह) , बुडर-जोगबुढा सडक, खोड्पे-बझाङ (जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ । यसैगरी डोटीको जोरायल सडक,र सहजपुर -बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका…