Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको 'नवीन राप्रपा–२०८०' को कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्बराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ‘राप्रपा : अब नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो । अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय…