Live on
Your Voice, Your Power
काठमाडौँ– एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् । श्रीलंकाको कोलम्बोस्थित सिंहालिस स्पोर्ट्स क्लबमा हुने पहिलो खेलमा श्रीलंका ए र बंगलादेश ए ले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोलि…